आर्थिक

नेपाल आयल निगमलाई लाग्यो फेरि अर्को आरोप !

काठमाण्डौ । नेपालमा उठान गरिरहेका प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट विक्री ईरहेको हवाई ईन्धनको गुणस्तरहीन रहेको आरोप लगाएका छन् ।

खाडी मुलुक युनाईटेड अरब ईमिरेट्स युएई को दुवाईबाट उडान भर्दै आएको फ्लाई दुवई, सारजहाँबाट उडान भर्दै आएको ईतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसंग खरिद गरिने हवाई ईन्धन गुणस्तरही भएको आरोप लगाएका हुन् भन्दै मंगलबारको नागरिकमा लेखिएको छ ।