पु.समाचार

पाँच वर्षमा यति धेरै सुन बरामद, कुन साल कति बरामद गरियो ? (सालसहित)

काठमाण्डौ ।  पछिल्लो पाँच बर्षमा मुलुकमा तस्करीका लागि ल्याइँदै गरेको सवा दुई अर्ब रुपैयाँ बराबरको सुन बरामद भएको छ । दैनिक एक सय किलो सुन तस्कर हुने अनुमान गरिए पनि प्रहरीले न्यून परिमाणमा मात्रै बरामद गर्दै आएको छ ।

सोमबार केरुङ रसुवागढी नाका हुँदै भित्रिएको करिब ४३ करोड रुपैयाँ बराबरको ८८ केजी अवैध सुन बरामद गरेको छ ।

कहिले कति भए बारमद ?

२०७४ साल

भदौ १९ गते : ८८ केजी

भदौ १५ गते : २२ केजी

असार २९ गते : ९ केजी

२०७३ साल

माघ १ गते : १३ केजी

पुस ६ गते : ५ केजी

पुस २१ गते : ३३ केजी

चैत ३ गते : ७ केजी

जेठ ३० गते : ६ केजी

२०७१ साल

साउन : २० केजी

मंसिर : २५ केजी

२०७०/०७१ : ८९ केजी

२०६९/०७० : ८३ केजी