राजनीति

यस्तो रह्यो जनप्रतिनिधिहरुको चार महिने अनुभव !

काठमाण्डौ । स्थानीय तह निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवारले सिंहदरबारको पुरै अधिकार गाउँमा ल्याउने प्रतिवद्धता जनाएका थए ।

चुनाव पनि जिते तर उनीहरुले भनेजस्तो सहजै काम गर्न पाएका छैनन् ।

उनीहरु अहिले भन्छन् चुनावमा भाषण त गर्यौँ तर भनेजसरी सिंहदरबार गाउँमा पुर्याउन सकेनौँ ।

आइतबारको नागरिकमा लेखिएको छ, उनीहरुले स्थानीय तहमा कर्मचारी नहुँदा चुनावमा गरेका प्रतिवद्धताअनुसार काम गर्न नसेकेका हुन् ।