पु.समाचार

नेपाल र भारतबीच भयो एक्कासि यस्तो सहमति !

काठमाण्डौ । नेपाल भारतबीचको सीमा क्षेत्रलाई व्यवस्थित बनाउन तथा अस्तित्वमा रहेका सीमास्तम्भसहितका संरचना जीर्णोद्धार गर्न दुवै मुलुकका अधिकारीहरुले ऐक्यबद्धता जनाएका छन् ।

साथै भत्किएर पहिचान मेटिने अवस्थामा पुगेका स्तम्भको स्थलगत अवलोकन गरेर पुननिर्माण गर्ने सहमति भएको छ । बिहीबारको नेपाल समाचारपत्रमा लेखिएको छ,, आगामी पाँच बर्षभित्र यस्ता कार्य सम्पन्न गर्ने निर्णय भएको छ ।