पु.समाचार

यसरी कार्यकर्ता भर्ती गर्दैछन् मन्त्री मण्डल !

काठमाण्डौ । आपुर्तिमन्त्री शिवकुमार मण्डल मन्त्रालय माताहत भएका करोडौं घोटालामा संलग्नालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्दै संस्थाानहरुमा कार्यकर्ता भर्ती गर्ने खेलमा लागेका छन् ।

बिहीबारको नयाँ पत्रिकामा लेखिएको छ, जग्गा खरिदमा अनियमिततामा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाहीको दायरमा ल्याउनुको सट्टा मन्त्री मण्डल निगममै नयाँ सञ्चालनक समिति सदस्य नियुक्त गर्न लागपिरेको छन् ।