आर्थिक

यसरी एक्कासि ह्वात्तै बढ्यो बैंकहरुको मुनाफा !

काठमाण्डौ । बाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा ४५ अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । आर्थिक बर्ष ०७२ /७३ को तुलनामा यी बैंकहरुको खुद मुनाफा करिब २७ प्रतिशतले बढी हो ।

बैंकहरुले समर्वजनिक गरेको गत बर्षको वित्तीय विवरणबाट कुल मुनाफा निकालिएको हो । वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुमध्ये २३ को मुनाफा एक अर्ब भन्दा बढी छ ।