पु.समाचार

प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहँदै गर्दा भारतको नेपालमा हस्तक्षेप गर्ने यस्तो तयारी !

काठमाण्डौ । भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । नेपालको ईन्धनबजारमा एकाधिरका जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो ।

शुक्रबारको नागरिकमा लेखिएको छ, नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिती जनाउने रणनीति भारतले बनाएको छ