पु.समाचार

भारतमा नेपाली च्यानललाई प्रतिबन्ध !

काठमाण्डौ । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बनद भएको एक महिना भईसकेको छ ।

शुक्रबारको नागरिकमा लेखिएको छ, जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा लिस मादिएको थियो ।