शिक्षा

परीक्षाफल प्रकाशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल फागुन/चैत महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

त्यस्तै २०७३ सालमा सञ्चालित कानून संकायतर्फ बिए एलएल बी तेस्रो वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको छ ।

परीक्षाफलwww.edusanjal.com, www.educationsansar.com  र  www.tu.ntc.net.np मा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस