राजनीति

पार्टी छाड्ने नेताहरुप्रति डा. बाबुराम भट्टराईले हाने कडा झापड !

काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले आइतबार बिहानै पार्टी छाड्ने नेताहरुप्रति सांकेतिक प्रहार गरेका छन् । आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै उनले सो प्रहार गरेका हुन् ।

बिरुवामा पानी हालिरहेको आफ्नो तस्वीरसहितको स्टाटस् लेख्दै संयोजक डा.भटटराईले नयाँ शक्ति सानो बिरुवा भएको र यसलाई हुर्कन निकै समय लाग्ने भएकोले छिट्टै फल खान हौसिने र फल नभेटेपछि निराश हुनेहरुले त्यो विरुवालाई निमोठ्न खोजेको आरोप लगाएका छन् ।

उनले आफैले रोपेको बिरुवालाई यो वा त्यो बहानामा निमोठ्ने काम नगर्न समेत आग्रह गरेका छन् । यस्तो छ संयोजक डा.भट्टराईले लेखेको स्टाटस्ः