पु.समाचार

डुबान क्षेत्र हेर्न पुगेका प्रधानमन्त्री एयरपोर्टबाटै फर्के…!

झापा । बाढीपीडित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा सोमबार झापा आएका प्रधानमन्त्री शेरबहादुर देउवा चन्द्रगढी विमानस्थलबाटै फर्केका छन् ।

गृहमन्त्री जनार्दन शर्मासहित आएका प्रधानमन्त्री देउवा विमानस्थलमा सरहकारी अधिकारीको ब्रिफ्रिङ सुनेर फर्केका हुन् । गएको शुक्रबारयता पाँच दिनसम्म लगातार झरी परेर झापामा बाढीले बबन्डर मच्चचाएको थियो ।

मंगलबारको नागरिकमा लेखिएको छ, सोमबारसम्ममा सात जनाको मृत्यु भईसकेको जिल्लामा पाँचजना अझै बेपत्ता छन् ।