आर्थिक

धरहरा निर्माणबाट टेलिकमले हात झिक्ने संकेत !

काठमाण्डौ । पुरातत्व विभागसँग कुरा नमिल्दा नेपाल टेलिकमले धरहरा निर्माणबाट हात झिक्ने संकेत गरेको छ । पुरातात्विक महत्वलाई बेवास्ता गरेर व्यापारिक धरहरा बनाउन खोजेको भन्दै विभागले नक्सा स्वीकृत गर्न नमानेपछि टेलिकमले धरहरा निर्माणबाट हात झिक्ने संकेत गरेको हो ।

सोमबारको नागरिकमा लेखिएको छ, टेलिकमले मौखिक रुपमा धरहरा निर्माणबाट हात झिक्ने बताएपनि लिखित जानकारी आएको छैन ।