समाचार

आफ्नै बुहारीद्वारा सासुमाथि कुटपिट

काठमाण्डौ । लहान १ की ६० बर्षीया किसनी मरिक डुमलाई आफ्नै बुहारी सीता र रेणु मरिकले बोक्सीको आरोपमा शनिबार कुटेर बेहोस बनाएका छन् ।

गाउँ समाजमा सबैले सम्मान गर्ने, अति सोझी र भद्र महिलाका रुपमा चिनिने गरेकी किसनीलाई आफ्नै बुहारीहरुले मरणसन्न हुने गरी कुट्नु अन्याय भन्दै उनकी छोरी मीनाले घट्नाको छानविन गर्न पनि माग गरेका छन् । आइतबारको गोरखापत्रमा लेखिएको छ ।