आर्थिक

सरकारले लगायो जग्गा प्लटिङमा बन्देज

काठमाण्डौ । जग्गा दलालहरुले कृषियोग्य भुमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारले जग्गा प्लाटिङ गर्न रोक लगाएको छ । घरजग्गा कारोबारलाई आवासीय रुपमा नलिई दलालहरुले ब्यावसायिक हिसावले करोवार गरेकाले यसलाई रोक्न भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले प्लाटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो ।

शुक्रबारको नागरिकमा लेखिएको छ, मन्त्रालयले अव कुनै पनि जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रुपमा बिक्री वितरण गर्न गराउन नपाईने जानकारी गराएको छ ।