राजनीति

प्रधानमन्त्री देउवाले राखे यस्तो प्रस्ताव

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिशमा र प्रदेशसभाको चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उता निर्वाचन आयोगले दुवै चनाव एकैपटक गर्ने भए विधुतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा प्रधानमन्त्रीसंग राखेको छ । त्यसैले दुवै चुनाव एकैपटक हुन सक्ने संकेत देखापरेको छ । मंगलबारका अधिकांश पत्रपत्रिकाहरुमा समाचार प्रकाशित छन् ।