मनोरञ्जन

बजारमा आयो मन छुने नयाँ तिज गीत (भिडियोसहित)

काठमाण्डौ । तिज गीतको नाममा मौलिक संस्कृति र परम्परामाथि प्रहार भइरहेका बेला गायिका सुनिला गुरुङले मनछुने तिज गीत बजारमा ल्याएकी छन् ।

‘मेरै खुट्टा टेकियो मेरै फरिया’ बोलको उक्त गित धेरैले मन पराएका छन् । गुरुङको शब्द तथा कृष्ण थापाको शब्द तथा संगीत रहेको गीतमा रञ्जिता गुरुणको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=_jq2U7fxT4E&app=desktop