शिक्षा

चिकित्साशास्त्र शिक्षा ऐनमा आ–आफ्नै स्वार्थ

काठमाण्डौ । संसदीय समितिमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा अधिकाँश सांसदले महत्वपुर्ण बुँदा आफ्नो पक्षमा पर्ने गरी संशोधन हालेका छन् ।

चिकित्सा शिक्षा सुरधारका लागि केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन र चिकित शिक्षा आयोगले तयार पारेको मस्यौदाका महत्वपुर्ण बुँदा हटाउँदै सम्बोधन गर्न खाजिएको छ ।  सांसदहरुले पर्खाईमा रहेको दर्जनभन्दा बढी कलेजलाई फाईदा पुग्ने गरी सांसदहरुले संशोधन हालेका हुन् ।