आर्थिक

सरकारले भ्याट बिलबारे अनुसन्धान अघि बढायो

काठमाण्डौ । सरकारले फेरी नक्कली भ्याटबिलको प्रयोग बढेको भन्दै अनुसन्धान अगाडि बढाएको छ ।

अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंका गरिएका केही फर्म तथा संस्थाले नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंकामा राजश्व अनुसन्धान विभागले छानविन अगाडि बढाएको हो भन्दै सोमबारको कारोबारमा समाचा लेखिएको छ ।