आर्थिक

नेपाल आयल निगमले गर्यो टेन्डरनै रद्ध

काठमाण्डौ । नेपाल आयल निगमले कैलाललीमा जग्गा खरिद नगरी टेन्डर रद्द गरेको  छ । डिपोका लागि उपयुक्त ठाउँमा राम्रो जग्गाको टेन्डर पर्दा पनि निगम केन्द्रीय कार्यालयले टेन्डर रद्द गरेको हो ।

बिहीबारको नागरिकमा लेखिएको छ, कमिसनमा कुरा नमिलेकाले टेन्डर रद्द गरिएको स्रोतको दावी छ ।