राजनीति

यसरी हुँदोरहेछ राज्यकोषको दुरुपयोग, कुन दलले कति रकम बाँडे ?

काठमाडौं । सरकार फेरिएपिच्छे आर्थिक सहायताका नाममा आफ्ना नेता कार्यकर्तालाई रकम बाँडेर राजनीतिक दलहरुले राज्यकोष दूरुपयोग गरिरहेका छन् ।

२०७२ माघयता बनेका तीनवटा सरकारले मात्रै राज्यकोषबाट २७ करोड २३ लाख रुपैयाँ कार्यकर्तालाई बाँडेका छन्

बिहीबारको नागरिकमा लेखिएको छ, कानुनविना गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले निर्णय गरी वितरिक आर्थिक सहायता पहुँचवालाको हातमा पुगेको हो ।