आर्थिक

माछापुछ्रेका एकैपटब ११ वटा साखा

काठमाण्डौ । माछापुछ्रे बैंकले सोमबार एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा ११ वटा साखाको सुरुवात गरेको छ ।
बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द«नगर रकोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ भने, सिरहा जिल्लाको कल्याणपुर गाउँपालिका, तनहुं जिल्लाको भिमाद नगरपालिका तथा कंचनपुर जिल्ला क्ष्द्यच्म्पुर्नवास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ । त्यसैगरी बैंकले रुपन्देही स्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकाहरुमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले शाखा सुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयको लागिनिःशुल्क डेविट कार्ड उपलब्ध गराउने, कर्जा शुल्कमा ०.२५% छुटदिने र लकर शुल्कमा ५०% छुट प्रदानगर्ने ईत्यादि सुविधा समेत उपलब्ध गराएको छ । त्यसैगरी, बैंकले यी सवै नयाँ शाखा तथा एक्स्टेन्सन काउन्टर खुल्ने स्थानहरु मावि भिन्न सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै उक्त शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।
यस बैकले २०७३ साल चैत्र मसान्त सम्म रु ५८ अर्व४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाहगरेको छ भने सोहीअबधिमा रु. १ अर्व ५१लाख खुद मुनाफा गरेको छ ।

यस बैकले दैनिक बैकिङ्ग कारोबार संचाल नगर्न प्रयोग गरेको द्यबलपष्लन क्यातधबचभ, न्यिदगकबिश्वमानै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्तगर्दै आएका छन् ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा ६८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।