आर्थिक

आयल निगमको घोटाला काण्डबारे अख्तियारले छानविन सुरु गर्यो

काठमाडौं । नेपाल आयल निगमका उच्च अधिकारीको मिलेमतोमा जग्गा खरिदमा भएको करोडौं घोटलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।

मंगलबारको नागरिकमा लेखिएको छ, निगमले ईन्धन भण्डारणका लागि जग्ग किन्दा करिब ६७ करोड रुपैयाँ घोटला भएको नागरिकले सार्वजनिक गरेपछि आयोगले अनुसन्धान अघि बढाएको हो ।