मनोरञ्जन

केटीहरुलाई बेडसम्म पुर्याएर कसरी बहकाउने ? हेर्नुहोस् यस्तो छ तरिका !

नसालु ईशारा
एजेन्सी । बिस्तारै सहज तरिकाले आफ्नो औँलाहरुले उनको कानको पछाडी (घाटी)मा सुमसुमाउने, रघट्ने । यसले तनाव जगाउने काम गर्दछ । बिस्तारै उनलाइ किस गर्ने र, कहिल्यै सुरुमा तिमी नभन्ने । यो महत्वपूर्ण छ कि तपाइले उनलाई देखाउनु पर्ने हुन्छ कि तपाइलाई उनि प्रति केही डर छैन ।

छोटो बातचित बनाउने
बेलुका खाना खाइसक्ने बितिकै आफ्नो प्रतिरोधलाई विस्तारमा जान आग्रह गर्ने । उनलाइ उठाउने, बोल्ने र मिठो–मिठो प्रशंसा गर्दिने । मिठा–मिठा कुराहरु कानेखुसी गर्दिने । यस्ता कुराहरुले अवस्य तपाईप्रति उनको आकर्षण बढ्ने छ ।

उनलाई खुशी बनाउने
केटी मान्छेलाई आफ्नो विस्तारसम्म पुर्याएर बहकाउने एउटा सरल तरिका चापलुसी हो । तपाइले विषेश गरी यो रातलाई भावनात्मक बनाउने योजना बनाएर चापलुसी गरेको उनीहरुले थाहा पाउँछन् । त्यसैले निश्चित रहनुहोस् र दुईजनाको निम्ति रोमान्टिक रातको योजना बनाउनुहोस् । फुलहरुले बिस्तारा सजाएर, क्यान्डल बालेर र सकेसम्म वाइनको ब्यवस्था गर्नुहोस् । उनले यो अवस्य मन पराउने छिन् ।

चाल–ढाल
उनको शरीरको चाल–ढालप्रति ध्यान दिने । केटीहरुको शरीरको चाल–ढालबाट यो सजिल्यै थाहा हुन्छकि उनी तपाइप्रति आकर्षित छ कि छैन, तपाईलाई रुचाउछिनकि नाई । त्यसैले निश्चित हुनुहोस् र ध्यान दिएर उनको चाल–ढाल बुझ्ने कोशिस गर्नुहोस् । यदि उनले दुवै हातले आफ्नो छाति छेक्दै (ब्लक)गर्दै छिन भने बुझ्नुहोस् कि उनी तपाईप्रति असहमत छकि त इच्छुक छैन ।

 सुखमा राख्ने
यो धेरै महत्वपुर्ण छकि तपाइले उनलाइ कति आरामदायी र तनावमुक्त महसुस गराउनु हुन्छ ? उनलाई हँसाउने अथवा केही रोमाञ्चक प्रश्नहरु सोधेर इच्छुक बनाउने । तपाईहरु दुवै आरामदायी र तनावमुक्त हुनुहुन्छकि नाई भनेर निश्चित गर्नुहोस् । कुराकानीको क्रममा, बीचमा अप्ठ्यारो स्थिति नबनाउनको निम्ति कि तपाई स्वभाविक हुनु पर्यो कि त अगाडिनै तयारी भएर आउनुपर्यो ।

आँखा सम्पर्क
आँखा सम्पर्कलाई बहकाउने चाबी भनेर पनि बुझिन्छ । केटीको आँखामा हेरी रहनाले उनलाइ धेरै प्रभावित (असर) पार्दछ । तर, धेरै घुर्ने अथवा ताक्ने पनि नगर्नुहोला । जब उनी तपाईसँग कुरा गर्दैछिन, निश्चित रुपमा स्थिर आँखा सम्पर्क गर्ने ।

उनको प्रशंसा गर्ने
पहिले, आफुलाई ईच्छुक भएको केटीलाइ नजिक बनाउने । अनि प्रशंसा गर्न सुरु गर्ने । तिम्रो मुस्कान प्यारो (अद्भुत) छ । यदि त्यो सुनेर उनी मुस्कुराउछिन् भने याह्हु !! तपाइको बातचित जारी राख्नुहोस् ।