आर्थिक

जिल्ला पठाइएको बजेटमा करोडौ रुपैयाँ अनियमितता

काठमाडौं । राजनीतिक दलहरुले कार्यकर्ता रिझाउने गैरबजेटरी बाटोबाट स्रोत सुनिश्चितताका नाममा जिल्लाहरुमा पठाएको बजेट खर्च गर्दा करोडौं रुपैयाँ अनियमितता गरिएको छ ।

पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले आर्थिक बर्ष २०७३, ७४ मा स्रोत सुनिश्चितताका नाममा ७१ जिल्लाका लागि ५ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ बजेट पठाएको थियो ।

सोमबारको नागरिकमा लेखिएको छ, यस्तो बजेटको ठुलो हिस्सा कामै नगरी खाएकाले अनियमितता भएको हो