राजनीति

शनिबार एमाले अध्यक्ष ओली सपरिवार लामै यात्रामा निस्कदै !

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी हर्मा ओली प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने भएका छन् ।उनी शनिबार सपरिवार त्यसतर्फ जान लागेको नेकपा एमालेले जनाएको छ ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, उनको साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सकसमेत जाने छन् ।