आर्थिक

घर निर्माण गर्दै हुनुहुन्छ, इँटाको भाउ घट्यो है

सर्लाही । यस बर्ष यहाँ इँटाको मूल्य घटेको छ । उत्पादन बढी र विक्री कम भएकाले व्यापारीले इँटाको भाउ घटाएका हुन् ।

गत बर्ष इँटाको साइज र गुणस्तरअनुसार प्रतिगोटा ११ देखि १६ रुपैयाँ पर्नेमा यस बर्ष भाउ घटेर ९ देखि १४ रुपैयाँमा विक्री भइरहेको छ ।

शनिबारको कान्तिपुरमा लेखिएको छ,  बढी उद्योग भएर उच्च प्रतिस्पर्धा र मागमा कमी आएकाले भाउ घटेको बताइएको छ ।