राजनीति

माओवादीले टुंग्यायो सरकारमा जाने मन्त्रीहरुको नाम

काठमाडौं । माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने थप नेताहरुको नाम टुंग्याएको छ । कांग्रेस र माओवादीबीच मन्त्रालय भागबन्डा टुंगिनेवितिकै माओवादीले आफ्ना पार्टीका तर्फबाट सरकारमा पठाउने नेताहरुको नामावली पेस गर्नेछ ।

शुक्रबारको नागरिकमा लेखिएको छ, उसले उर्जा मन्त्रीमा महेन्द्रबहादुर शाहीसहित आधा दर्जन मन्त्रालयका लागि नेताहरुको नाम टुंगो लगाउको हो ।