मोरङ । दोश्रो चरणको मतपरिणाम आउने क्रम जारी छ । यसैक्रममा भर्खरै विराटनगर महानगरपालिकाको मतपरिणाम आएको छ । भर्खरै सार्वजनिक भएको मतपरिणाम अनुसार विराटनगरमा नेपाली कांग्रेसको अग्रता निकै माथि रहेको छ । यस्तो भर्खरैको मतपरिणामः
नेपाली कांग्रेस – १३४२३/९७०४
एमाले फोरम लोकतान्त्रिक ८२९५ /५१२६
संघीय समाजवादी माओवादी ६७३८/५१३४