राजनीति

एक महानगर र सात उपमहानगरको भर्खरै प्राप्त मतगणना अपडेट

काठमाण्डौ । बुधबार सम्पन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । त्यसमध्ये तीनवटा प्रदेशमा रहेका एक महानगरपालिका सहित सात ओटा उपमहानगरको मतपरिणामले राजनीतिक कडा  प्रतिस्पर्धा भएको छ । दोश्रो चरणको निर्वाचन सम्पन्न भएका तीनवटा प्रदेशमा एक महानगरसहित सात ओटा उपमहानगरपालिका रहेका छन् । ती स्थानीय तहहरुको मतपरिणाम पनि आउने क्रम जारी छ । ती मध्ये चारवटाको मतगणना सम्पन्न भैसकेको छ ।  पछिल्लो मतगणनाअनुसार विराटनगर महानगरपालिकासहित सात ओटा उपमहानगरपालिको मतपरिणाम यस्तो रहेको छः

विराटनगर महानगरपालिका
कांग्रेसका भीम पराजुली – १३९६१
एमालेका विनोद ढकाल -९९९७
माओवादी–संघीय समाजवादीका उमेश यादव -९६१४

उपमेयर- काँग्रेस ईन्दीरा कार्की – ८६७४
एमाले- ४५०५
माओबादी-४४८१

घोराही उपमहानगरपालिका
एमालेका नरुलाल चौधरी -२०००८(सोमबार अपरान्ह विजयी घोषणा गरिएको छ )
कांग्रेसका भुपबहादुर डाँगी -१५७१९
माओवादी केन्द्रका जीवन गौतम -१०६७४

उपमेयर-एमाले सीता न्यौपाने(१७८२७(सोमबार अपरान्ह विजयी घोषणा गरिएको छ )
कांग्रेस-पुष्पा श्रेष्ठ(१४९०७
माओबादी-१०३४८

इटहरी उपमहानगरपालिका
कांग्रेसका रोहित प्रसाई -१९९८५
एमालेका द्वारिकालाल चौधरी-२२४१२(विजयी घोषणा गरिएको छ )

राप्रपा रोहित कार्की-

उपमेयरकाँग्रेस विमला ढकाल–१८३५२
एमालेकी लक्ष्मी गौतम–२२१४२(विजयी घोषणा गरिएको छ )

राप्रपा-२१३२

धरान उपमहानगरपालिका
कांग्रेसका तिलक राई- ६१४२
एमालेका तारा सुब्बा -७३६६
माओवादी केन्द्रका अइन्द्रविक्रम नेम्वाङ -३५५९

उपमेयर- काँग्रेसकी श्यामा रेग्मी-६०२२

एमालेकाे- ७५५६

माओबादी-

धनगढी उपमहानगरपालिका
कांग्रेसका नृप वड -९४७०
स्वतन्त्रका गोपाल हमाल -८६६९
एमालेका दुर्गा जोशी -६९२५

उपमेयर-काँग्रेस शुशीला भट्ट – ११६८४
एमाले-रुक्मिणी देबकोटा – ८८८४

बुटवल उपमहानगरपालिका
मेयर-एमालेका शिवराज सुवेदी- २३२४९ (विजयी घोषणा गरिएको छ )
कांग्रेसका खेलराज पाण्डे- २०८५१

उपमेयर– एमाले गुमादेवी आचार्य-२५३०१ (विजयी घोषणा गरिएको छ )
माओबादी केन्द्र जगत पोखरेल – १४७९२

नेपालगञ्ज उपमहागरपालिका

राप्रपा-डा. धवल शम्शेर राणा-१२५१५  (विजयी घोषणा गरिएको छ )
कांग्रेसका डा.सुरेशकुमार कनोडिया- ८७३०

उपमेयर-
काँग्रेस -उमा थापामगर १०७३१  (विजयी घोषणा गरिएको छ )
राप्रपा-रमारानी वैश्यले ८९२४

 

तुल्सीपुर उपमहानगरपालिका
एमालेका घनश्याम पाण्डे -१४१३६
कांग्रेसका गेहन्द्र गिरी- ११३८०
माओवादी केन्द्रका शेशुराम भण्डारी-४७७९

उपमेयर-एमालेकी माया आचार्य-१२५५८
काँग्रेसकी देवका नेपाली- १२५१७
माओवादी – ४८५७