पु.समाचार

अर्थमन्त्रीको गृहजिल्ला भोजपुरमा पनि काँग्रेसले अग्रता लिने संकेत

काठमाण्डौ । नेपाली काँग्रेसका प्रभावशाली नेता एबम् अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको गृहजिल्ला भोजपु पनि पमुख प्रतिपक्षी दल नेकपा एमालेको लालकिल्ला जस्तै थियो । उक्त जिल्लामा पछिल्लो मतपरिणाम अनुसार एमालेले सोचेजस्तो मतपरिणाम नआएको मात्र होईन एमलेलाई काँग्रेसलेउछिन्ने संकेत देखाएको छ । नगरपालिका र गाउपालिकाहरुमा एमाले र काँग्रेसको मत टक्कर देखिन्छ भने संख्यातमकमा काँग्रेस अगाडी छ । हेर्नुस अहिलेसम्मको मतपरिणाम अपडेट

भोजपुर नगरपालिका
भोजपुर नगरपालिकाको मेयरमा १८९४ मतसहित काँग्रेसका कैलाश कुमार आले १८९४ मत ल्याएका छन् । उक्त नगरपालिकामा एमालेका उमेर्द्वारले काँग्रेसका आलेलाई उछिन्दै २१२८ मत प्राप्त गरेको समाचार छ । माओबादी केन्द्रका शरणकुमार तामागंले ६२४ मतसहित तेस्रो स्थानमा छन् ।

उपमेयरमा पनि एमालेकी उमेर्द्वार ममिता राईको १९९७ मत छ भने काँग्रेसकी कृतिकुमारी कार्कीको १७९० मत छ । माओबादीकी मनिका राईले ६९१ मत प्राप्त गरेकी छिन् ।
यसैगरी,
हतुवागढी गाउँपालिका
प्रमुख
नेपाली कांग्रेस माओवादी केन्द्र गठबन्धन मदन खुलाल १५११
नेकपा एमाले प्रेमकुमार राई १०९१
उपप्रमुख
माओवादी कांग्रेस गठबन्धन सुनिता किराती १०२६
नेकपा एमाले चन्द्रमा राई १२३६

षडानन्द नगरपालिका
प्रमुख
नेपाली कांग्रेस बीरबल राई ६९३
नेकपा एमाले सुरेन्द्र उदास ६४१
माओवादी केन्द्र भीम तामाङ्ग २२४
उपप्रमुख
नेपाली कांग्रेस सिता श्रेष्ठ ५७२
नेकपा एमाले मेरिका राई ६४६
माओवादी केन्द्र प्रमिला राई ३२७

ट्याम्के मैयुँ गाउँपालिका
प्रमुख
कांग्रेस,संघीय समाजवादी फोरम गठबन्धन रामसिं राई १२१६
नेकपा एमाले धुर्वराज राई १३८७
उपप्रमुख
सरोज बस्नेत १४२८
नेकपा एमाले इन्द्रावती राई १२८३

साल्पासिलिछो गाउँपालिका
प्रमुख
नेपाली कांग्रेस महेश राई २६९
नेकपा एमाले खगेन्द्र राई ३९०
माओवादी केन्द्र रवीन्द्र अधिकारी २४५

अरुण गाउँपालिका
प्रमुख
नेपाली कांग्रेस गजेन्द्रबहादुर कार्की १९४३
नेकपा एमाले नारायण घिमिरे १४८९
माओवादी केन्द्र विमल खड्का ६५०

उपप्रमुख
नेपाली कांग्रेस विनिता ढकाल १८८५
नेकपा एमाले कविता राई १४९८
माओवादी केन्द्र विना राई ७५०

पौवादुम्मा गाउँपालिका
प्रमुख
नेपाली कांग्रेस शिशिरा राई ११११
नेकपा एमाले किरण राई १३६९
माओवादी केन्द्र नगेन्द्रबहादुर भुजेल ८९३
उपप्रमुख
नेपाली कांग्रेस मनोज कार्की ११३७
नेकपा एमाले ज्योत्सना राई १३०१
माओवादी केन्द्र सम्झना राई ८९३

रामप्रसाद राई गाउँपालिका
प्रमुख
नेपाली कांग्रेस दिनेश कार्की ६४२
नेकपा एमाले विजय राई १७७२
माओवादी केन्द्र थामबहादुर राई २०६४
उपप्रमुख
नेकपा एमाले कृतिका राई १८९७
माओवादी केन्द्र सम्झना राई २११६

आम्चोक गाउँपालिका
प्रमुख
नेपाली कांग्रेस रविन राई ४७७
नेकपा एमाले बहादुर राई १०५२
माओवादी केन्द्र अशोक राई १४६२
उपप्रमुख
नेपाली कांग्रेस भगवती राई ४८०
नेकपा एमाले दिब्यकला राई १०४१
माओवादी केन्द्र सिता राई १४८३