राजनीति

भर्खरै प्राप्त २० वटा नगरपालिका र गाउँपालिकाको यस्तो छ मत परिणाम

काठमाडौ । बुधबार सम्पन्न दोश्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम सुरु भएको छ । केहीबेर अघिसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले १–१ ठाउँमा जित हासिल गरेका छन् भने अन्य पार्टीको जितको परिणाम आएको छैन । अहिलेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले ४ ठाउँमा अग्रता लिइरहेको छ भने एमालेले ६ ठाउँमा अग्रता लिइरहेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले ४ ठाउँमा अग्रता लिइरहेको छ । केहीबेर अघिसम्म नेपाली कांग्रेसको अग्रता थियो भने अहिले २ ठाउँमा एमालेले बढी अग्रता लिएको छ । अग्रता लिनेक्रममा पार्टीहरुको केही समयमै तलमाथि भैरहेको स्थिति छ ।
यस्तो छ २०  नगरपालिका र गाउँपालिकाको अहिलेसम्म प्राप्त परिणाम:

कैलारी गाउँपालिका–
राप्रपाका हेमबहादुर गुरुङ ३६
माओवादी केन्द्रका लाजुराम चौधरी २८
कांग्रेसका रामसमझ चौधरी १७

दमक नगरपालिका–
माओवादीका गगन पुरी २९
एमालेका रोमनाथ ओली २९
कांग्रेसका ढुण्डिराज भण्डारी १४

हल्दीबारी गाउँपालिका–
एमालेकी मञ्जु सिटौला १३६
राप्रपाका रविन्द्र लिङदेन १३५
कांग्रेसका दिलिपकुमार मादो ३९

गौरीगञ्ज गाउँपलिका–
माओवादी केन्द्रका विद्यासिंह राजवंशी ११२
कांग्रेसका फुलवती राजवंशी ७६
एमालेका श्याम ढकाल ७०

मल्लारानी गाउँपालिका–
कांग्रेसका विजयकुमार श्रेष्ठ ३५
एमालेका इमानसिंह भारती ६५
अमरध्व लामा ४५

अजयमेरु गाउँपालिका–
माओवादीका उमेश भट्ट ११७
एमालेका धन साउद ९७
कांग्रेसका कमल भाट ६३

कमल गाउँपालिका–
कांग्रेसका हुकुम राई १७६
एमालेका मेनुका काफ्ले १४६
माओवादीका विमल संग्रौला ५२

सोताङ गाउँपालिका–
कांग्रेसका खिलराज बस्नेत २५८
एमालेका बीरबहादुर लक्ष्मी कार्की १४०
माओवादीका सङमान राई १७

गौमुल गाउँपालिका–
कांग्रेसका देव रोकाया २८३
एमालेका हरि रोकाया २७९

मधुवन गाउँपालिका–
माओवादीका गणेश केसी ३९४
कांग्रेसका जगप्रसाद पाण्डे ३४८
एमालेका दुर्गाबहादुर ओली १३७

कन्काई नगरपालिका–
एमालेका राजेन्द्र पोखरेल १७३
कांग्रेसका एकराज उप्रेती ९६
राप्रपाका केदार गिरी ३३

बडिमालिका नगरपालिका–
कांग्रेसका पदम बडुवाल ५३७
एमालेका गगन रावल २९३

उर्लाबारी नगरपालिका–
एमालेका भुपाल जीमी ८६
कांग्रेसका खड्ग फागो ६७
माओवादीका राजेन्द्र पौडेल ३४

अजिरकोट गाउँपालिका–
कांग्रेसका फणिन्द्र धिताल ३०३३
माओवादीका दीपक देवकोटा २७०२

अदानचुली गाउँपालिका–
एमालेका दल फडेर ११८५
माओवादीका दलु फडेरा ९८७

खाँदबारी नगरपालिका–
एमालेका मुरारीप्रसाद खतिवडा ३८०
कांग्रेसका महेश थपलिया २४६
माओवादी केन्द्रका वीबहादुर लिम्बु २६

बर्दगोरिया गाउँपालिका–
एमालेका कर्णबहादुर कुँवर ४२
कांग्रेसका बलिराम चौधरी २४
माओवादीका गणेश गिरी २३

भजनी नगरपालिका–
कांग्रेसका वीरबहादुर हमाल ४१
माओवादीका शेरबहादुर चौधरी १४०
केवल चौधरी २००

सुनकोशी गाउँपालिका–
माओवादीका दिपा बोहोरा दाहाल ३४३३
कांग्रेसका कपिल कोइराला ३२१२

टिकापुर नगरपालिका–
लोटन चौधरी १८०