पु.समाचार

रोल्पाको वडा नम्बर १ मा काँग्रेसको प्यानल नै विजयी

काठमाण्डौ । रोल्पाको वडा नम्बर १ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । रोल्पाको सुकिदह गाँउपालिका वडा नम्बर १ मा ३२२ मतसहित अजमत डाँगी वडाध्यक्षमा विजयी भएक छन् ।
निकटतम् प्रतिद्वन्दी चुडामणी ओलीले २२७ मत ल्याएका छन् । ओली एमालेका तर्फबाट प्रत्यासी थिए । तेस्रो स्थानमा माओबादीका शुशील सिंह बिकले १९९ मत ल्याए ।