समाचार

चुनावी मतदान प्रक्रिया सुरु, मतदाताहरु लाइनमा बस्दै

काठमाण्डौ । बुधबार हुँदै गरेको प्रदेश नम्बर १, ५ र ७ को चुनावमा मतदान प्रक्रिया सुरु भएको छ । बिहान सात बजेदेखि मतदाताहरु लाइनमा बसेर मतदान प्रक्रियामा भाग लिन सुरु गरिसकेका छन् । पूर्व र पश्चिमका केही जिल्लाहरुमा पानी परेका कारण मतदान प्रक्रिया प्रभावित हुनसक्ने आंकलन समेत गरिएको छ ।

मतदाताहरु छाता ओढरे लाइनमा बसेका छन् । केही जिल्लाको मौसम राम्रो पनि छ । मतदाताहरु लाइनमा बसेर मतदान प्रक्रियामा भाग लिन प्रतिरक्षारत रहेका छन् ।