पु.समाचार

कांग्रेसको सभा भैरहेको बेला एक्कासि एमालेको मोटरसाईकल र्याली पुगेपछि…!

बझाङ । बित्थड चिर गाउँ पालिकाको कुनकुडामा कांग्रेस र एमाले समर्थकबीच झडप भएको छ । झडपमा दुवै पक्षका २० जनाभन्दा बढी घाइते भएका छन् ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, सुनकुडा क्याम्पसमा कांग्रेसको चुनावी सभा भइरहेको बेला एमालेको मोटरसाइकल र्याली पुगेपछि झडप भएको हो । प्रहरीले हवाइ फायर गरेपछि स्थिति नियन्त्रणमा आएको हो ।