आर्थिक

नेपाल र चीन जोड्ने सडकका लागि ६० करोड

काठमाडौं । नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका मानिएको सुकेटार ओलाचुङगोला टीपतालपास सडक खण्डका लागि बहुँबर्षीय ठेक्कामार्पत काम अगाडी बढाउन अर्थ मन्त्रालयले झन्डै साढे ६० करोड रुपियाँ निकासा गरेको छ ।

शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, अर्थ मन्त्रालयले भोतिक पुर्वाधार तथा याताया मन्त्रालयलाई बहुवर्षीय ठेक्का गर्नका लागि उक्त रकम निकासा गरिदिएको हो ।