पु.समाचार

बाबुरामले लगाए ३ दललाई कडा आरोप !

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बुढीगण्डकीका जलविधुत आयोजना विनप्रतिस्पर्धा सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याएको आरोप लगाएका छन् ।

शुक्रबारको नागरिकमा लेखिएको छ, स्वदेशी लगानीमा निर्माण गर्न सकिने र लगानीको जिम्मा विदेशी कम्पनीलाई दिने कार्यलाई उनले राष्ट्रघातको संज्ञा दिए ।