राजनीति

मतपत्र च्यात्नेलाई कडा सजायको माग

इलाम । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् । उनले मतगणनामा हुने धाँधदीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच बर्षको कारावास सजाय हुनुपर्ने धारणा राखे ।

इलामको एक कार्यक्रममा बोलेको भन्दै शुक्रबारको कान्तिपुरमा लेखिएको छ ।