आर्थिक

एनआइसी बैंकले ल्यायो ग्राहकहरुलाई यस्तो नयाँ प्रणाली

प्रकाठमाण्डौ । एनआईसी एसिया बैंकले आफ्ना सेवाग्राहीहरुलाई सधै उत्कृष्ट बैकिङ्ग सेवा प्रदान गर्नेे दीर्घकालीन सोच हासिल गर्ने एक कदम स्वरुप बैंकमा Retail Loan ल को लागि आवेदन दिने ग्राहक महानुभावहरुले कर्जा स्वीकृतका हरेक चरणको ग्उमबतभम क्तबतगक हेर्न मिल्ने ] “Customer Retail Loan Tracking System (CRLTS)” को शुरुवात गरेको जनाएको छ ।

CRLTS द्वारा उच्चतम प्रविधिको प्रयोग गर्दै, बैंकले SMS मार्फत सम्पूर्ण रिटेल कर्जाका आवेदकहरुलाई आफ्नो कर्जा निवेदनको Status बारे जानकारी दिन्छ । जसमा बैंकको कर्जा निवेदन प्राप्त गर्ने देखि कर्जा रकम ग्राहकको खातामा भुक्तानी गर्ने सम्मको चरणहरु पर्दछन् । ग्राहकले बैंकको आधिकारिक वेबसाइट मार्फत निवेदन नम्बर र मोबाईल नम्बरका आधारमा कर्जा निवेदनको प्रगति हेर्न सक्नेछन् । यो सेवा बैंकको हालको सम्पूर्ण ११७ शाखाहरुबाट उपयोग गर्न सकिने छ ।

सम्पूर्ण ग्राहक महानुभावहरुमा यो विशेष सेवाको प्रयोग गरी लाभलिन ग्राहकहरुलाई अनुरोध समेत गरेको छ ।