समाचार

लाईलेन्स नेपालीकरणमा यातायात ब्यवस्था विभागले यसरी गर्योे नियन्त्रण

काठमाण्डौ । लाईलेन्स नेपालीकरणमा यातायात ब्यबस्था बिभागले यसरी गर्योे नियन्त्रणकाठमाण्डौ । यातायात ब्यवस्थालाई मजबुत बनाउन लागी परेको बिभागले अनियमितता भेटेपछि नेपालीकरण बन्द गरेको छ । यातायात ब्यबस्था बिभागका महानिर्देशक रुपनारायण भट्टराईको सकृयतामा बिभाग उक्त अभियानमा लागेको हो ।

बिभागले एकान्तकुनामामात्र सीमित बनाएको नेपालीकरण गर्ने कार्यको दायरा बढाउदै सुकेधारा, ठूलोभ¥याङ, जगती जस्ता महत्वपूर्ण स्थानहरुमा सेवा बिस्तार गरेको छ ।

बिदेशी भाषामा निकालिएको लाईसेन्सलाई नेपाली भाषामा र नेपालमा चलाउन युक्त बनाउनु नेपालीकरण हो ।

लाइसेन्स नेपालीकरण गर्नका लागि जुन मुलुकबाट लिएको हो उक्त मुलुकमा भिसा लागेको पासर्पोट , त्यहाँ लिएको लाइसेन्सको सक्कल फोटो सहित लाइसेन्स कार्यालयमा बुझाउनु पर्छ भने लाइसेन्स जारी भएको देशको नेपालस्थित दुतावासबाट प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।

विदेशी लाइसेन्स लिएकालाई भने लाइसेन्स लिनका लागि सामान्य स्वस्थ्य परीक्षण गरेपछि सवारी साधन वर्गीकरण अनुसार शुल्क तिनुपर्ने हुन्छ भने ट्रायल भने दिनु पर्ने छैन ।