पु.समाचार

फेसबुक पेज ह्याक भएकोमा क्षमाप्रार्थी छौं

सुर्यखबरका आदारणीय पाठकहरु,
बिगत ३ बर्षदेखि समुन्नत नेपाल पब्लिकेशनद्वार संचालित सुर्यखबर डट् कम् अनलाईन पोर्टलको फेसबुक पेज ह्याक भएको हुंदा तपाई निरन्तर रुपमा पढिरहनुहुने आदरणीय पाठकहरुसामु हाम्रा पलपलका समाचार, विचार, विश्लेशण, मनोरञ्जन आदिलाई फेसबुकमा सेयर गर्न असमर्थ छौं । हाम्रो फेसबुक पेज केहि दिनदेखि अझै एक हप्ताका लागी बन्द समेत भएको छ ।
हाम्रा टेक्निसियन साथीहरुले कुन कारणले ह्या भयो भन्ने पत्ता लगाउदै पेज सुचारु गर्ने प्रयत्नमा हुनुहुन्छ, यंहाहरु प्रति क्षमा माग्दै जतिसक्दो चाँडो हामी फेसबुकमा सेयर गर्ने बचा गर्दछौं ।

धन्याबाद ।

suryakhabar.com परिवार
२०७४.०३.०६ गते मंगलबार