समाचार

रहेनन् विश्व पर्वतारोही पण्डित

काठमाण्डौ । विश्व अल्ट्रा धावक एवम् पर्वतारोही सञ्जय पण्डितको निधन भएको छ । अमेरिकाको डेलेसी हिमाल आरोहणका क्रममा आरोही पण्डितको निधन भएको हो ।

आरोही पण्डितले विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गरेर विश्व किर्तीमान राखेका थिए ।

अल्ट्रा धावकका रुपमा समेत चिनिएका पण्डितले खासा–काठमाण्डौ, गोरखा–काठमाण्डौ लगायतका दौडमा समेत किर्तीमान राखेका थिए ।