पु.समाचार

प्रधानसेनापतिले दिए कडा संकेत !

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्रिले बर्तमान तरल परिस्थितीको फाईदा उठाउँदै केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्व सक्रिय रहेको बताएका छन् ।

यस्तो अवस्थाको समाधान राजनीित तहबाट नै हुनुपर्ने बताउँदै उनले भने, संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पुरा गनै नेपाली सेना कदापी पछि हट्ने छैन ।

सोमबारको कान्तिपुरमा लेखिएको छ, यस्ता तत्माथि नेपाली सेनाले समेत आफ्नो नजर राखेको पनि पधानसेनापातिले बताए ।