समाचार

ठूलो संख्यामा प्रहरीको उपस्थित देखेपछि राजपाद्वारा कब्जामा लिईएका ५५ मतदान अधिकृत मुक्त

सप्तरी । राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले राजविराजमा कब्जामा लिईएक ५छ जना मदतान अधिकृत मुक्त भएक छन् ।

महेन्द्र बिन्देश्वरी क्याम्पसमा राखिएको मतदानअधिकृतहरुको तालीम भएको स्थानलाई कब्जामा लिएर उनीहरुले धर्ना गरेको समाचार प्राप्त भएकोमा ठूलो संख्यामा प्रहरीको उपस्थिति देखेपछि नियन्त्रणमा लिईएक मतदान अधिकृतलाई राजपाका कार्यकर्ताले मुक्त गरेका छन् ।
तालिम स्थाल घेराउ गर्नुका साथै मतदान अधिकृतहरुलाई जबर्जस्ती धर्नामा राखिएको बताइएको थियो ।

निर्बाचन सार्ने वा नसाने अन्यौल भईरहेका बेला राजपाका कार्यकर्ताहरुले निर्बाचन आयोगले दिन लागेको तालिमलाई अबरोध गर्नुले उक्त स्थानमा सुरक्षाकर्मीले बिशेष निगरानी राख्ने सम्भाबना बढेर गएको आँकलन गर्न सकिन्छ । उक्त क्षेत्रमा गोली चलेपनि ठूलो कुरा मान्न नसकिने देखिन्छ । सेना परिचालनको समेत स्वीकृति पाएको सरकारले निर्बाचनलाई अबरोध भएमा गोली चलाउन सक्ने अधिकार समेत सुरक्षीत छ ।
प्रहरीले उच्च स्थानमा राखेर सुरक्षा दिईरहेको देखिन्छ ।