पु.समाचार

मृत्युपत्र सम्झदै मधेसी नेता महतोले दिए कडा प्रतिक्रिया

राजविराज । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताएका छन् ।

राजविराजमा आयोजित कार्यक्रममा महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनाताले मृत्युपत्रमा हस्ताक्षर नगर्ने दाबी गरे ।

शनिबारको अन्नपूर्णमा लेखिएको छ, निर्वाचन अघि नै संविधान संशोधन हुनुपर्ने अडान राखे ।