पु.समाचार

नेपाली जेलमा रहेका चाल्स शोभराजको मुटुमा समस्या देखिएपछि…

काठमाडौं । बिकिनी किलरका नामले कुख्यात फ्रान्सेली नागरिक चाल्र्स शोभराजको राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा मुटुको भल्भ फेरिने भएको छ । उनको स्वास्थ्य जाँचपछि शुक्रबार सल्यक्रिया गर्ने निधोमा चिकित्सक पुगेको अस्पताल स्रोतले बतायो ।

शुक्रबारको अन्नपूर्णमा लेखिएको छ, १४ बर्षअघि काठमाडौंस्थित एउटा क्यासिनोबाट गिरफ्तार शोभराज हत्या मुद्धामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि जेलमा छन् ।