समाचार

फेसबुक चलाउँदैछ हुनुहुन्छ, अब ल्याउने भो प्रहरीले यस्तो कडा नियम

काठमाडौं । नेपाल प्रहरीले ‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका २०७४’ जारी गर्ने भएको छ । प्रहरीको नीति समन्वय समितिले पेस गरेको निर्देशिकालाई प्रहरी प्रधान कार्यालयमा मंगलबार बसेको पीसीसी बैठकले पारित गरेको छ ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, प्रहरी अहिले सम्म २०६० मा जारी सञ्चारसम्बन्धी नीतिकै भरमा थियो ।