राजनीति

डडेलधुराका शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्रीमा निर्बाचित, बधाई!

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमनत्रीमा निर्बाचित भएका छन् । ४० औं प्रधानमन्त्रीमा निर्बाचित भएका शेरबहादुर देउवा यस भन्दा अगाडी समेत तीन पटक प्रधानमन्त्री भईसकेका थिए ।

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताब तथा काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल तथा फेरम लोकतान्त्रीकका अध्यक्ष बिजय कुमार गचचेदारको प्रस्ताबमा प्रधानमनत्री बनेका हुन् ।

चौथोपटक निर्बासचत भएका प्रधानमन्त्री देउवाको पक्षमा उपस्थित सांसदहरु ५५८ मध्ये ३८८ मत प्राप्त भएर उनी प्रधानमनत्री भएका छन् । प्रधथम चरणको स्थाथीय तहको निर्बाचन सम्पन्न गरेर प्रधानमनत्रीबाट बाहिरिएका निबर्तमान प्रधानमन्त्री पछि नबनिर्बाचित प्रधानमन्त्री देउवालाई दोस्रो चरणको निर्बाचन गर्ने महत्वपूर्ण जिम्मेवारी छ ।