राजनीति

राष्ट्रिय जनता पार्टीले दियो सकारात्मक संकेत

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ ।
राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनाव स्वीकार्ने देखिएको छ ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, यसअघि शुक्रबारसम्मलाई घोषित आन्दोलनलाई उसले बुधबारै स्थगन गरिसकेको छ ।