खेलकुद

गल्फ सुपरस्टार पक्राउ

एजेन्सी । गल्फ सुपरस्टार टाइगर उड्स सोमबार पक्राउ परेका छन् । अत्याधिक मदिरा र ड्रग्स सेवन गर्दै गाडी चलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।  टाइगर उड्स त्यस्तो खेलाडी हुन्, जसले १४ पटक मेजर गल्फ विजेता भैसकेका छन् ।

सोमबार बिहा ७ बजे पक्राउ परेका उनको नामा पाम विचस्थित काउन्टी जेलमा दर्ता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन् ।