पु.समाचार

नेपाल–भारतबीचको बैठकमा भाग लिन नेपाली टोली भारत जाँदै

काठमाडौं । नेपाल भारत प्रवुद्ध ब्यक्ति समुह ईपीज को चौथो बैठकमा सहभागी हुन नेपाली टोली आज आईतबार दिल्ली प्रस्थान गर्दै छ ।

यसअघिका बैठकमा टुंगो लाग्न नसकेको सन् १९५० को शान्ति तथा मैत्री सन्धी पुनारवालकोनको टुंगो लगाउने अपेक्षासहित नेपाली टोली दिल्ली जान लागेको हो ।

आइतबारको नेपाल समाचारपत्रमा लेखिएको छ, सोमबारदेखी भारतको देहरादुनमा तीन दिनम्म चौथो बैठक तय गरिएको छ ।